शनिबार, असार ६, २०८३

महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्न एमालेको माग

बुधबार, साउन २५, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद महेश बस्नेतले यस्तो माग गरेका हन्।

गठबन्धनले अस्तव्यस्त बनाउँछ, चुनाव एक्लै लडौं : सिर्जना सिंह

बुधबार, साउन २५, २०७९
आउँदो चुनावमा आ–आफ्ना पार्टी, आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने र बहुमत नआए गठबन्धन गर्दा जाती हुने सिंहको तर्क।

गठबन्धनले अस्तव्यस्त बनाउँछ, चुनाव एक्लै लडौं : सिर्जना सिंह

बुधबार, साउन २५, २०७९
नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन नगरी चुनावमा जान सुझाव दिएकी छन्।

कांग्रेस पदाधिकारी बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका छन्।
त्यसैले 'सेफ' छन् डडेल्धुरामा देउवा

त्यसैले 'सेफ' छन् डडेल्धुरामा देउवा

२०४८ सालदेखि देउवालाई टेको दिँदै आएका कांग्रेसका धेरै नेता/कार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गरेसँगै आगामी चुनावमा डडेल्धुराको निर्वाचन क्षेत्र रोचक बन्ने देखिएको छ।
प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरिने

प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरिने

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी, युथ फोर्स र साइबर सर्कल पनि

युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी, युथ फोर्स र साइबर सर्कल पनि

नेकपा एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ।
प्रकाशित
मंगलबार, साउन २४, २०७९  २१:४९

प्रचण्डले भने- राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्‍वास व्यक्त गरेका छन्। जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका...

प्रकाशित
मंगलबार, साउन २४, २०७९  २१:३३

चितवन-३ बाटै चुनाव लड्छु : प्रचण्ड

'मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु। चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु,’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला।’

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १९:११

नेकपा एसका नेताले भने - देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाका आधारमा सिट बाँड्नुपर्छ

नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेले आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकालाई आधार बनाउनुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १८:५५

गठबन्धनमा सामेल गराउन बाबुरामको आग्रहपछि देउवाले भने - अन्य दलसँग सल्लाह गर्छु

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा सामेल गराउन नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र...

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १८:३७

३४ डीएसपीको पदस्थापन, को कहाँ?

बढुवा भएका डीएसपीलाई मंगलबार पदस्थापन गर्ने निर्णय गरिएको हो। मंगलबार नै १३१ जना डीएसपीको सरुवा गरिएको थियो।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १७:४३

गठबन्धन प्रवेशबारे देउवासँग भट्टराई र यादवको छलफल

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले भेट गरेका छन्।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १६:५८

राजीनामा दिए नीतिश कुमारले, अर्को गठबन्धन बनाएर पुनः मुख्यमन्त्री बन्ने

भारतको बिहार प्रदेशका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन्। भारतीय जनता पार्टीसँगको सत्ता सहकार्य तोड्दै उनले राजीनामा दिएका हुन्।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १६:१८

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका थिए।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १६:०३

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १५:३६

चीन आश्वस्त पार्ने नेपाल प्रयास!

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा दुई मुलुकबीच २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा...

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १४:३८

टिकट वितरण : विधान बनाएर उल्लंघन गर्छ कांग्रेस, एमाले-माओवादीमा अध्यक्षको मनोमानी

निर्वाचनका लागि रणनीति बनाउन दलका भेला, बैठक र भेटघाटका कार्यक्रम बाक्लिएका छन्। चुनावी एजेन्डा, कार्यक्रम, तालमेल, टिकट वितरण लगायतका विषयमा पछिल्ला छलफल केन्द्रित छन्।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १४:०९

संसदीय समितिमा सरुवा भए सांसद

हेरफेर हुनेमा रामकुमारी झाँक्री अर्थ, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन र विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन्।