नेपालको संविधानले सम्बोधन गरेको संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन दबाब दिइँदै।
संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आफ्नो तयारी थालेको छ। नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्नका लागि कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल...
पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी थिइन्। राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन्।
कार्यदलको सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आ-आफ्ना दाबी पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस...
सत्तामै जान तत्कालीन केपी ओली सरकारले दल फुटाउने अध्यादेश ल्याइदिएर लोसपा गठन गरेका ठाकुरहरू प्रधानमन्त्री देउवाले मन्त्रीको ललिपप देखाएपछि गठबन्धनमा आबद्ध हुने तयारीमा छन्।
राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ।
पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे। जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा...
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने तयारी थालेका छन्। यसरी सबै दलहरु एकातिर हुँदा नेकपा एमाले भने...