बिहीबार, असार ४, २०८३

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

लोसपाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमालेसँग चुनावी तालमेल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समिति बनाएको छ।

राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका छन्।

समितिले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्न वार्ता गर्ने अध्यक्ष महन्थ ठाकुरले बताए।

प्रकाशित: Sep 23, 2022| 16:52 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...