बिहीबार, असार ४, २०८३

राष्ट्रपति भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो।

संघीय संसद्को दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै अधिवक्त सुनिलरञ्जन सिंहलगायतले सर्वोच्चमा रिट हालेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ताको प्रक्रियामा छ। प्रवक्ता पौडेलले यस्तै अरू पनि रिट परेको जानकारी दिए।


प्रकाशित: Sep 22, 2022| 12:37 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...