मंगलबार, असोज ६, २०८३

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं। सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित कारण पेश गर्न आदेश दिदै दाहाललाई २४ घण्टाभित्र अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो।

दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। 

प्रकाशित: Sep 22, 2026| 17:11 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्