शुक्रबार, कात्तिक १३, २०८३

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

 |  शुक्रबार, कात्तिक १३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं- आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ। आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ। 

त्यस्तै दिनको साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Oct 30, 2026| 07:17 शुक्रबार, कात्तिक १३, २०८३
प्रतिक्रिया दिनुहोस्