बुधबार, असार ३, २०८३

एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकव केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकव केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ। 

National life

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आरम्भ भएको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्। 

प्रतिनिधि सभाको पहिलो कार्यकालको अन्तिम बैठक समापन भएपछि आगामी चुनावी रणनीति र समानुपातिक सांसदहरुको बन्द सूचीमा पठाउने नामहरुको विषयमा टुंगो लगाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

निर्वाचन आयोगले असोज २ र ३ गते दलहरुलाई समानुपातिक सांसदको बन्दसूची सिफारिस गर्न समय तय गरेको छ। 

प्रकाशित: Sep 17, 2022| 18:59 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...