बिहीबार, असार ४, २०८३

प्रतिनिधिसभाको अन्तिम बैठक : देउवादेखि ओलीसम्मले सम्बोधन गर्दै

बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले बताएको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९
National life
Shivam cement

काठमाडौं– शनिबारको प्रतिनिधिसभा बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्दै छन् । शनिबारदेखि प्रतिनिधिसभाको अन्तिम कार्यकाल सकिँदै छ। शनिबार दिउँसो १ बजे बस्ने तय भएको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले बताएको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्नेछन्। शनिबार राती १२ बजेदेखि संसद् अधिवेशन अन्त्य हुँदै छ।

प्रकाशित: Sep 17, 2022| 12:54 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...