मंगलबार, फागुन १९, २०८२

फोटो


दिल्लीको दारुण दृश्य (तस्बिरहरु)

पछिल्ला केही साता भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

धरहराबाट सूर्यास्त (पाँच तस्बिरमा)

सोमबार सूर्यास्त हुँदै गर्दा काठमाडौंको धरहरा छेउबाट देखिएको दृष्य।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भूस्वर्ग तिलिचो

तिलिचो ताल हिमालय क्षेत्रमा रहेको एउटा सुन्दर स्थान हो, त्यहाँ पुगेपछि प्राप्त हुने आनन्द शब्दमा वर्णन गर्न सकिन्न। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भूकम्पको ६ वर्ष : यस्ता बने पुरातात्त्विक सम्पदा

नेपालमा पछिल्लो पल्ट ठूलो भूकम्प गएको ५ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

आकाश खुलेपछि देखिए हिमाल (तस्बिरहरु)

केही दिनयता धुम्मिएको आकाश आजदेखि केही खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

त्रिदेशीय क्रिकेटमा नेपालको सानदार जित (फोटो फिचर)

त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ६९ रनको सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

अघिअघि बाजा, पछिपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा [फोटो फिचर]

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दीगरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय  भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

शे-फोक्सुण्डोको मनोरम दृश्य १२ तस्बिरमा

कान्जिरोवा हिमालको काखमा अवस्थित शे-फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो तालका रुपमा परिचित छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

भक्तपुरमा मनाइयाे सिन्दूरे जात्रा (फोटो फिचर)

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहीबार सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

काेराेना कहरमा आशातीत जीवन

कोभिड महामारीमा मात्रै सीमित रहेन २०७७, राजनीतिक रूपमा पनि अस्थिर रह्यो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

यस्तो देखियो २० युवतीको 'मास्क' फेसन शो [तस्बिरहरू]

नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीद्वारा आयोजित अस्तित्व नामक सोमा विद्यार्थीले डिजाइन गरेका फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

खट जुधाएर मनाइयो पाँचह्रे जात्रा (फाेटाे फिचर)

असनमा सोमबार पाँचह्रे जात्रा मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

पाटनमा सूर्यमानकाे छुट्टै घोडेजात्रा (फाेटाे फिचर)

ललितपुरमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ। यसपटक सूर्यमान महर्जनले घोडा कुदाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'भैल खः' तानेर यसरी सुरु भयो बिस्का जात्रा [१४ तस्बिर]

शनिबार साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

'म चाहिँ मन्त्रीहरूकाे दिमाग सफा गर्न हिँडें'

साताका तस्बिरमा पत्रकारकाे चुनावदेखि टाैदहमा डढेलाेसम्म।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

वायु प्रदूषण न्यूनीकरणको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

बढ्दो वायु प्रदूषण न्यूनीकरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७

साताका सात तस्बिर : हाेलीकाे उल्लासदेखि विराज महर्जनकाे खेल संन्याससम्म

यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

मेलम्चीको पानीले हात धुँदै राष्ट्रपतिले उद्घाटन गरिन् वितरण [१० तस्बिर]

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण उद्घाटन गरेकी छन्। मेलम्ची खानेपानी आयोजनाले आयोजना गरेको एक कार्यक्रममार्फत् राष्ट्रपति भण्डारी खानेपानी वितरणको सुरुवात गरेकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

गेटकै फोहोर देख्दैन सिंहदरबार (फोटो फिचर)

देशको प्रमुख प्रशासनिक केन्द्रको गेटमा फोहोर थुपारिएको एक साता बित्न लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७