शुक्रबार, असार ५, २०८३

रातो मच्छिन्द्रनाथको रथारोहण [सात तस्बिर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। ललितपुरको पुल्चोकमा बुधबार अपराह्न कडा सुरक्षाबीच मच्छिन्द्रनाथको रथारोहण गरिएको हो।
 |  बुधबार, वैशाख २९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। ललितपुरको पुल्चोकमा बुधबार अपराह्न कडा सुरक्षाबीच मच्छिन्द्रनाथको रथारोहण गरिएको हो।

National life

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने भएको छ। ललितपुर महानगरपालिका, ललितपुर जिल्ला प्रशासन र गुठियारहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

उनले भने, ‘कोरोना महामारीका कारण यसपल्ट भोटो जात्रा देखाइने छैन। प्रतीकात्मक रुपमा रथ तानेर जात्रा मनाइनेछ।’ गत वर्ष पनि कोरोना महामारीका कारण भोटो देखाइएको थिएन। पुल्चोकमा मच्छिन्द्रनाथको रथारोहरण गर्ने बेला ललितपुरकी जीवित देवी कुमारीलाई गाबहालस्थित कुमारीघरबाट केही बेर बाहिर निकाल्ने चलन छ।

Shivam cement

प्रकाशित: May 12, 2021| 13:18 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।