सोमबार, वैशाख १४, २०८३

रातो मच्छिन्द्रनाथ बुंगमतीमा [फाेटाे फिचर]

लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुंगमतीवासीले  संक्रममणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै करुणामयको स्वागत गरेका थिए। 
 |  बुधबार, जेठ ५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, जेठ ५, २०७८

ललितपुर– ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुंगमती पुर्‍याइएको छ।  करुणामयलाई उत्तरायण लाग्दा ६ महिना पाटन र दक्षिणालय लाग्दा ५ महिना बुंगमती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरियन्टलाई ध्यानमा राखी छिट्टै बुंगमती लागिएको हो। 

National life

अपराह्न ३ बजे खटमा हालेर ५ बजे बुंगमती पुर्‍याइएको ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए। मच्छिन्द्रनाथ मन्दिर निर्माणाधीन रहेकाले अस्थायी मन्दिरमा राखिएको छ। लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुंगमतीवासीले  संक्रममणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै करुणामयको स्वागत गरेका थिए। 

kumari

प्रकाशित: May 19, 2021| 13:58 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।