मंगलबार, वैशाख ८, २०८३

निषेध आदेशका कारण सुनसान जनकपुरधाम (पाँच तस्बिर)

जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध आदेश जारी गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम दिनभर सुनसान देखिएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, वैशाख २१, २०७८

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध आदेश जारी गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम दिनभर सुनसान देखिएको छ।

National life

कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरेको हो। निषेध आदेशपछि जनकपुरधाममा सवारीसाधन तथा मानिसको आवागमन ठप्प छ।

जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर सुनसान छन्। जानकी मन्दिरको मुख्यद्वार बन्द गरिएको छ। चोकचोकमा प्रहरी खटाइएकाले सर्वसाधारण घरबाहिर निस्किएका छैनन्। 

kumari

प्रकाशित: May 04, 2021| 11:39 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।