आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • निषेध आदेशको पहिलो बिहान, उपत्यकामा जे देखियो (फोटो फिचर)

निषेध आदेशको पहिलो बिहान, उपत्यकामा जे देखियो (फोटो फिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आजदेखि निषेध आदेश लागू गरिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो।
 |  बिहीबार, वैशाख १६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आजदेखि निषेध आदेश लागू गरिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो।

National life

निषेध आदेश लागू भएसँगै आज पहिलो दिन काठमाडौंका सडक सुनसान देखिएका छन्। अत्यावश्यकबाहेक सवारी गुडेका छैनन्। सडकमा मानिसको आवतआवत पनि एकदमै पातलो देखिएको छ। 

kumari

प्रकाशित: Apr 29, 2021| 02:02 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।