शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काेराेना संक्रमित सांसदका लागि मतदानकाे यस्ताे छ तयारी [फाेटाे फिचर]

काेराेना संक्रमित सांसदका लागि मतदानकाे यस्ताे छ तयारी [फाेटाे फिचर]

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा विपक्षमा भोट हाल्न पाउने गरी संक्रमित सांसदहरूलाई व्यवस्थापन गरिएको छ। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- केहीबेरमा संसद् बैठक सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनका लागि बैठक बाेलाइएकाे हाे। 

National life

२८ जना सांसद कोरोना संक्रमित भएकाले बैठकमा अन्य सांसदसरह भाग लिन पाउने छैनन्। 

यद्यपि उनीहरूका लागि भने छुट्टै व्यवस्थापन गरिएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा विपक्षमा भोट हाल्न पाउने गरी संक्रमित सांसदहरूलाई व्यवस्थापन गरिएको छ। बैठक सुरु हुनुअगि सभामुख अग्निप्रसाद सापकाेटाले त्यसकाे निरीक्षण गरेका छन्।

Shivam cement

 

प्रकाशित: May 10, 2021| 07:13 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।