आइतबार, वैशाख १३, २०८३

निषेध आदेशको दुई दिनअघि जे देखियो (तस्बिरहरु)

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेध आदेश जारी भएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेध आदेश जारी भएको छ।

National life

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले २२ वैशाखसम्मका लागि यो आदेश जारी गरेका हुन्।

सोमबार साँझ जारी भएको आदेश बिहीबार रातिदेखि लागू हुनेछ। तत्काल लागू गर्दा सर्वसाधारणलाई असहज हुने भन्दै दुई दिनको समय दिइएको प्रशासनको भनाइ छ।

निषेध आदेशको घोषणा भएसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ।

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले निषेध आदेश लागू हुनु दुई दिनअघि खिचेका तस्बिर-

kumari
इन्द्रचाेक
टेकु अस्पताल
पाटन दरबार स्क्वायर
टेकु अस्पताल
पाटन
टेकु अस्पताल
पुल्चाेक

 

प्रकाशित: Apr 27, 2021| 11:35 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।