शुक्रबार, असार ५, २०८३

बाहिरबाट आएका यात्रुको कलंकीमा बिचल्ली (तस्बिरहरु)

काठमाडौं उपत्यकामा निषेध आदेश लागू भएपछि बाहिरबाट आएका यात्रु अलपत्र परेका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा निषेध आदेश लागू भएपछि बाहिरबाट आएका यात्रु अलपत्र परेका छन्।

National life

निषेध आदेश लागू नहुँदै जिल्लाबाट हिँडेका यात्रु काठमाडौं आइपुग्दा यातायात ठप्प भएपछि अलपत्र परेका हुन्।

यातायात नचलेपछि यात्रुहरु कोही हिँडेर त कोही फाट्टफुट्ट चलेका  सवारीमा दुखजिलो गरेर गन्तव्यतर्फ गइरहेका देखिन्छन्।  

Shivam cement

प्रकाशित: Apr 29, 2021| 07:42 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।