बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • निषेध आदेशको पहिलो दिन, वीरगन्जमा निकै कडाइ (फोटो फिचर)

निषेध आदेशको पहिलो दिन, वीरगन्जमा निकै कडाइ (फोटो फिचर)

पर्सामा निषेध आदेशको पहिलो दिन बिहीबार प्रशासनले निकै कडाइ गरेको छ। काठमाडौंबाट छुटेका बसमा आएका यात्रु बिचल्लीमा परेका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, वैशाख १६, २०७८

वैशाख– पर्सामा निषेध आदेशको पहिलो दिन बिहीबार प्रशासनले निकै कडाइ गरेको छ। काठमाडौंबाट छुटेका बसमा आएका यात्रु बिचल्लीमा परेका छन्।

National life

नेपाल सरकारले देशका १० वटा जिल्लामध्ये पर्सालाई पूर्ण रुपमा निषेध आदेश गरेपछि कडाइ गरिएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ। प्रदेश २ का विभिन्न जिल्लामा जाने तथा छिमेकी मुलुक भारतका यात्रु पनि अलपत्र छन्।

बिहानदेखि वीरगन्जलगायतका विभिन्न चोकमा प्रहरी खटिएका छन्। निषेध आदेश उल्लंघन गरी  मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको छ।

Shivam cement

प्रकाशित: Apr 29, 2021| 10:59 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।