शुक्रबार, असोज ३१, २०८२
जियालाल साह

जियालाल साह

साह नेपाल समयका वीरगन्ज प्रतिनिधि हुन्।

वीरगन्‍ज महानगरको मेयरका लागि ११ जनाको मनोनयन दर्ता

वीरगन्‍ज महानगरपालिकाको मेयर पदका लागी भने नेपाल मजदुर किसान पार्टी, नेपाल सदभावना पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीबाट गरी ११ जना र उपमेयरका लागी समेत ११ जनाले मनोनय दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पद र शक्तिको दुरुपयोग गर्दै वीरगंजमा निमार्णाधिन नाला पुरेर ओलीलाई भव्य स्वागत

नेकपा एमालेको पार्टी प्रवेश तथा केपी ओलीलाई स्वागत गर्न बनाउन लागिएको नाला महानगरकै जेसीबी र दमकल प्रयोग गरी नगर प्रहरीमार्फत नाला पुर्न लगाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

सस्तो उपचारको लोभमा सीमापारि जाँदा ज्यानकै जोखिम

वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

निःशुल्क पाउनुपर्ने औषधी पनि चर्को मूल्यमा किन्नुपर्छ नारायणी अस्पतालमा

उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

मधेशमा शीतलहरको कहर, बढी मारमा बिरामी कुरुवा

अस्पतालमा बिरामी कुरेर बस्नुपर्नेलाई निकै मुस्किल परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

वीरगंजमा महिला हक्की : मधेश प्रदेशको खाता नै खुलेन, नेपाली सेना ५ गोलले विजयी

वीरगंजमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ। वीरगंजको आदर्शनगर रंगशालास्थित मंगलबारदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले ५ गोल गरि सान्दार सुरुवात गरेको...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

मधेश प्रदेशका मुख्मन्त्री राउतको घरमा ढुंगा प्रहार

मधेश प्रदेश’का मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम राखिएको भन्दै नेपाली कांग्रेसका नेता भोला कलवारको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमा सहभागी एक युवकले ढुंगा...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा प्रहरीले एक जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्।...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

पर्सामा एकैदिन दुई बालबालिकाको शव फेला

पर्सामा आठ वर्षीय बालिकाको शव फेला परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्‍ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

वीरगन्ज सुक्खा बन्दरगाहमा भारतीय कम्पनीबाट ठगिँदै व्यवसायी

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कृषि प्रयोजन भन्दै छुटमा ल्याइएका ट्याक्टरहरु दोब्बर मूल्यमा बिक्री गरिँदै, नियमनकारी निकाय मौन

एक त कृषकका लागि भनेर ल्याइएको ट्याक्टर गिट्टि बालुवा, ढुंगा, काठ, नदी खोलालगायतको ढुवानी सेवा प्रयोजनमा प्रयोग भइरहेको छ भने भन्सार छुटमा ल्याइएका ट्याक्टर दोब्बर मूल्यमा बिक्रि वितरण भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

वीरगन्जमा छठको तयारी पूरा [१० तस्बिर]

वीरगन्जमा छठ पर्वको तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

छठ पर्वका लागि सजाइयो घडिअर्वा पोखरी [६ तस्बिरमा]

घडीअर्वा पोखरी सजावटका लागि १६ लाख रुपैयाँ लागतमा पण्डाल तथा झिलिमिली बत्ती जडान कार्य भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

जसपाले ४३ महिनाको भाडा नतिरेपछि घरबेटीले प्रशासन गुहारे

जनता समाजवादी पार्टी (जसपा) ले ४३ महिनादेखि कार्यालयकोभाडा नतिर्दा घरबेटीले प्रशासनलाई गुहारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मधेसमा पनि दसैं टीकाको उल्लास

पहाडी समुदायले मनाउँदै आएको दसैं मधेसका मधेसी समुदायले समेत मनाउन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

वीरगञ्जमा विजयादशमीको रौनक [तस्बिरसहित]

विजया दशमीको अवसरमा पर्साका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

वीरगञ्जमा भित्र्याइयो फूलपाती

दशैंको आज सातौं दिन देशभर विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

अन्त्येष्टि स्थलबाट युवतीको शव नियन्त्रणमा

पर्सामा शंकास्पद मृत्यु भएकी एक युवतीको शव प्रहरीले अन्त्येष्टि स्थलबाटै नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८