शनिबार, कात्तिक १, २०८२
जियालाल साह

जियालाल साह

साह नेपाल समयका वीरगन्ज प्रतिनिधि हुन्।

वीरगन्जमा दसैंको रौनक, सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

नेपालीको महान् चाड दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैं मनाइन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर...
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोध गर्दै जसपाको प्रदर्शन

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

पर्सामा मलखादको हाहाकार, कृषि सुविधा पार्टीकेन्द्री भएको आरोप

नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना घोषणा गरेको छ। तर सरकारले घोषणा गरेअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले मललगायतका आवश्यक कृषि सामग्री उपलब्ध...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर आममाफी पाएका फुलहसन अन्सारी पुनः आपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कठ्ठा जग्गाको भाडावापतको रकम १० वर्ष एक महिनाभन्दा बढी भइसक्दा पनि नबुझाइ प्रयोग गर्दै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

वीरगन्जको बजेटमा कार्यकर्ता पोस्ने कार्यक्रम 

वीरगन्ज महानगरपालिकाको नवौं नगरसभा बिहीबार सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

‘हामी त भोकै बस्‍न सकौंला, बच्चाहरू छट्पटाउँछन्’

निषेध आदेश हुन्थेन भने वीरगञ्ज महानगरपालिका–२ की जमुनीयादेवी थवई अहिले सिलौटो र लोहोरो बेचिरहेकी हुन्थिन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पर्सामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा १३ दिनमा १६ जनाविरुद्ध मुद्दा

पर्सामा प्रहरी क्रियाकलापको अवैध भिडियो बनाएको र दुर्व्यवहार गरेको आरोपमा पछिल्ला १३ दिनमा १६ जनाविरुद्ध मुद्दा चलाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पर्सामा सरकारी अस्पतालप्रति विश्वास गुम्दै

पर्सामा सरकारी अस्पताल भन्दा निजी अस्पतालमा विरामीको चाप बढेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

दुई बालक हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर

कलैया उपमहानगरपालिका- ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मृत्यु बारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बारामा धारिलाे हतियार प्रयाेग गरी दुई बालकको हत्या

कलैया उपमहानगरपालिका–७ रम्पुरटोलमा दुई बालकको हत्या भएको छ। हत्या गरिएका दुवै बालक अब्दुल गफर अन्सारीका ९ वर्षीय छोरा अरमान अन्सारी र ७ वर्षीय रहमान अन्सारी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

पर्साको अवस्था भयावह, निजी अस्पतालमा ब्रह्मलुट

पर्सामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ। जिल्लाका निजी तथा सरकारी गरी ११ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेकोमा कोरोना संक्रमण दर यही गतिमा बढे थप बिरामीले उपचार पाउनै...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजन वितरणमा समन्वय नहुँदा तीन संक्रमितको मृत्यु

नेसनल मेडिकल कलेजले बाबा होटलमा बनाएको आइसोलेसनमा उपचार गराइरहेका तीन जनाको मंगलबार राति अक्सिजन अभावमा ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

पर्सामा तीन कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेध आदेशको पहिलो दिन, वीरगन्जमा निकै कडाइ (फोटो फिचर)

पर्सामा निषेध आदेशको पहिलो दिन बिहीबार प्रशासनले निकै कडाइ गरेको छ। काठमाडौंबाट छुटेका बसमा आएका यात्रु बिचल्लीमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

प्रदेश २ मा अभाव हुँदैन अक्सिजन

कोरोना महामारीको दोस्रो लहरसँगै अक्सिजन सिलिन्डर अभाव हुन सक्ने हल्ला चले पनि प्रदेश २ मा भने पर्याप्त अक्सिजन रहेकाे उत्पादक कम्पनीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

निगमको ट्यांकरबाट भारतीय भूमिमै चोरी हुन थाल्यो पेट्रोल

‘निगमका ट्यांकर रक्सौलस्थित रेल्वे लाइन छेउछाउका बस्तीमा लगेर रोकिन्छ। त्यहींबाट पेट्रोल निकालेर बिक्रीवितरण हुन्छ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

तेस्रोलिंगीलाई काम पाउनै मुस्किल, त्यसमाथि समाजको हेलाहोचो

पर्साका तेस्रोलिंगीहरुले खास गरेर विवाह, पार्टी, ब्रतबन्धलगायतमा नाचगान गरेर परिवार पाल्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

पर्सामा बन्दको असर सामान्य, २२ नेता पक्राउ (फोटोफिचर)

पर्सामा बन्दको सामान्य प्रभाव परेको छ।  बिहान जिल्ला तहका शीर्ष नेताहरू पक्राउ परेपछि अहिले बन्दको प्रभाव समान्य छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

सुख्खा बन्दरगाह : स्थानीय तहसँग समन्वय नै नगरी मुआब्जा वितरण 

अर्थ मन्त्रालयले बजेट पठाएपछि ६२ बिघा अधिग्रहणका लागि मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए। 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७