सोमबार, वैशाख ३१, २०८१
जियालाल साह

जियालाल साह

साह नेपाल समयका वीरगन्ज प्रतिनिधि हुन्।

फर्जी लालपुर्जा बनाएर क्याम्पसको जग्गा व्यक्तिका नाममा 

फर्जी लालपुर्जा बनाएर क्याम्पसको जग्गा व्यक्तिका नाममा 

शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
जनप्रतिनिधिकै अगुवाइमा बस्तीमा डोजर चलाउँदा सर्वसाधारणको बिचल्ली

जनप्रतिनिधिकै अगुवाइमा बस्तीमा डोजर चलाउँदा सर्वसाधारणको बिचल्ली

वीरगन्ज महानगरपालिकाले वडा नम्बर २१ को परवानीपुर उत्तरतर्फ ६ लेन सडक किनारास्थित दलित बस्तीमा उपद्रो मच्चाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
पर्सामा एक अर्ब २२ करोड बेरुजु, वीरगन्जका मेयरले बाँडे एक करोड ३२ लाख

पर्सामा एक अर्ब २२ करोड बेरुजु, वीरगन्जका मेयरले बाँडे एक करोड ३२ लाख

 जिल्लाका १४ वटै स्थानीय तहमा बेरुजु रुकम बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
ब्रिटिस सेनालाई हराएको पर्सागढीमा भव्य विजयोत्सव

ब्रिटिस सेनालाई हराएको पर्सागढीमा भव्य विजयोत्सव

पर्सागढीमा वि.सं. १८७१ भएको युद्धमा गाउँले र नेपाली सेना मिलेर इस्टइन्डिया कम्पनीलाई हराएका थिए। सोही खुसीयालीमा २०५ वर्षपछि विजयोत्सव मनाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
ब्रिटिसलाई हराएको २०५ वर्षपछि पर्सागढीमा विजयोत्सव

ब्रिटिसलाई हराएको २०५ वर्षपछि पर्सागढीमा विजयोत्सव

नेपाली सेनाले ब्रिटिस सेनालाई पर्सागढीको युद्धमा वि.सं. १८७१ पुस १९ गते पराजित गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७
सुख्खा बन्दरगाहमा रेल्वे लाइन व्यवस्थित नहुँदा आयातकर्ता मर्कामा

सुख्खा बन्दरगाहमा रेल्वे लाइन व्यवस्थित नहुँदा आयातकर्ता मर्कामा

वीरगंजस्थित नेपालको एक मात्र सुख्खा बन्दरगाहमा रेल्वे व्यवस्थित नहुँदा आयातकर्ता व्यापारीहरु मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७
लाेकतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री नै लागेको मुख्यमन्त्री राउतको आरोप

लाेकतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री नै लागेको मुख्यमन्त्री राउतको आरोप

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता खारेज गर्ने पक्षमा नेपाल सरकार रहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
मानवअधिकार उल्लंघनका घटना बढ्नुकाे मुख्य कारण- पीडकलाई उन्मुक्ति

मानवअधिकार उल्लंघनका घटना बढ्नुकाे मुख्य कारण- पीडकलाई उन्मुक्ति

पर्सामा मानवअधिकार उल्लंघनका घटनाहरूमा कमी आउन सकेकाे छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
पहेंलपुर सुवर्णपुर

पहेंलपुर सुवर्णपुर

पर्साको पश्चिम ठोरी गाउँपालिकास्थित  सुवर्णपुर यति बेला तोरी फुलेर पहेंलपुर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
मुकेश चौरसिया हत्या सम्बन्धमा अर्को पक्षबाट पनि जाहेरी

मुकेश चौरसिया हत्या सम्बन्धमा अर्को पक्षबाट पनि जाहेरी

मृतक चौरसिया नेकपाभित्र पूर्व माओवादी समूह निकट मानिन्थे। उनको हत्यामा यसअघि पूर्व एमाले समूहलाई मुछिएको थियो। अहिले गुडियादेवीले दिएको जाहेरीमा भने पूर्व माओवादी समूहका व्यक्तिलाई मुछिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७
मुकेश चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

मुकेश चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

तिवारी नेसनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आईसीयूमा सार्ने बेला प्रहरीलाई झुक्याएर भागेका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७
मुकेशकी पत्नी भन्छिन्- पतिको हत्या व्यक्तिगत रिसइबीमा

मुकेशकी पत्नी भन्छिन्- पतिको हत्या व्यक्तिगत रिसइबीमा

मुकेशकी पत्नी सुनिता चौरसियाले भनिन्, 'गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय सञ्जय चौहान र उनका साथीहरु जनार्दन, रमेश र लक्षमण मिलेर व्यक्तिगत रिसइबीमा  मेरो लोग्नेको हत्या गरे।'
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७
हुलाकी राजमार्ग : पर्सा खण्डको काम सुस्त

हुलाकी राजमार्ग : पर्सा खण्डको काम सुस्त

तीन दशकयता स्थानीय राजनीतिको मुद्दा बन्दै आएको हुलाकी राजमार्गले आउँदो चुनावसम्म कम्तीमा बारा, पर्सा, रौतहट खण्डले मूर्त रुप पाउने र तराई मधेशको दूरी अझै नजिक गर्ने विश्वास लिइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
शक्तिको आडमा कार्यकर्ताको हत्या, उजुरी लिन मान्दैन प्रहरी

शक्तिको आडमा कार्यकर्ताको हत्या, उजुरी लिन मान्दैन प्रहरी

नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको छानबिनका लागि उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
वीरगंजमा भित्र्याइयो फूलपाती, मन्दिर बाहिरै पूजापाठ (फोटोफिचर)

वीरगंजमा भित्र्याइयो फूलपाती, मन्दिर बाहिरै पूजापाठ (फोटोफिचर)

कोरोना भाइरसको महामारीको कारण पूजापाठमा रोक लगाइए पनि विशेष सुरक्षा सतर्कतासहित वीरगंजमा फूलपाती भित्र्याइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७
भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७
२३ केजी सुन प्रकरण : छोरीको अपार्टमेन्टमा बसेर तस्करी

२३ केजी सुन प्रकरण : छोरीको अपार्टमेन्टमा बसेर तस्करी

अशोक वीरगन्जका केही व्यापारीको सहयोगमा छोरी निवेतिकालाई २०६३ सालमा जन्मका आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७
एकल प्रयासमा तग्रंदै किसान

एकल प्रयासमा तग्रंदै किसान

‘पेसा र पहिचान यही माटोले दिएको छ। कसैको अधीनमा बस्नुपरेको छैन। दुःख गरेर भए पनि जीवन खुसीसाथ बितेको छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७
वीरगन्ज : तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

वीरगन्ज : तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका- ५ रेशमकोठीस्थित एक एपार्टमेन्टबाट २३ किलो २५७ ग्राम सुन र दुई किलो २६२ ग्राम चाँदी बरामद गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७
पर्सामा पीसीआर परीक्षणको दायरा घट्यो, १० दिनमा ८५ जनामा संक्रमण 

पर्सामा पीसीआर परीक्षणको दायरा घट्यो, १० दिनमा ८५ जनामा संक्रमण 

पर्सामा समुदायमा कोरोना परीक्षण हुन छाडेको छ। यस्तै कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्ति परीक्षणका लागि जान छाडेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७