शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन्।
मृतक चौरसिया नेकपाभित्र पूर्व माओवादी समूह निकट मानिन्थे। उनको हत्यामा यसअघि पूर्व एमाले समूहलाई मुछिएको थियो। अहिले गुडियादेवीले दिएको जाहेरीमा भने पूर्व माओवादी समूहका व्यक्तिलाई मुछिएको छ।
मुकेशकी पत्नी सुनिता चौरसियाले भनिन्, 'गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय सञ्जय चौहान र उनका साथीहरु जनार्दन, रमेश र लक्षमण मिलेर व्यक्तिगत रिसइबीमा मेरो लोग्नेको हत्या गरे।'
तीन दशकयता स्थानीय राजनीतिको मुद्दा बन्दै आएको हुलाकी राजमार्गले आउँदो चुनावसम्म कम्तीमा बारा, पर्सा, रौतहट खण्डले मूर्त रुप पाउने र तराई मधेशको दूरी अझै नजिक गर्ने विश्वास लिइएको छ।