आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा बन्दको असर सामान्य, २२ नेता पक्राउ (फोटोफिचर)

पर्सामा बन्दको असर सामान्य, २२ नेता पक्राउ (फोटोफिचर)

पर्सामा बन्दको सामान्य प्रभाव परेको छ।  बिहान जिल्ला तहका शीर्ष नेताहरू पक्राउ परेपछि अहिले बन्दको प्रभाव समान्य छ।
 |  बिहीबार, माघ २२, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, माघ २२, २०७७

पर्सा–पर्सामा बन्दको सामान्य असर परेको छ।  बिहान जिल्ला तहका शीर्ष नेताहरू पक्राउ परेपछि अहिले बन्दको प्रभाव सामान्य छ।

National life

ठाउँ ठाउँमा जिल्ला प्रहरी कार्यालयले बन्दकर्ताहरूलाई पक्राउ गर्ने काम गरेकाले बन्दको असर त्यति धेरै नपरेको हो। 

पर्सामा नेकपा दाहाल–नेपाल समूहले गएराति राँके जुलुश निकालेका थिए। बन्दका क्रममा कतिपय उद्योग, पसल र कलकारखाना चल्न सकेका छैनन्।  

पर्सामा व्यापारिक तथा औद्योगिक नगरी भएकाले यहाँबाट सञ्चालन हुने वीरगन्ज भन्सार, आईसीपी र सुख्खा बन्दरगाहमा कुनै प्रकारको असर नपरेको वीरगंज कार्यालयले जनाएको छ।

यता जिल्ला प्रशासन कार्यालयले जिल्लाका हरेक कार्यालयहरू निर्वाध रुपमा सञ्चालन भएको जनाएको छ।  

तस्विरः जियालाल साह

प्रकाशित: Feb 04, 2021| 06:36 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।