शुक्रबार, असार ५, २०८३

निषेध आदेशको सोह्रौं दिनको राजधानी [सात तस्बिर]

राजधानीको सहरी क्षेत्रको जनजीवन ठप्प छ। सहर आसपासका केही क्षेत्रमा पनि मानिसहरुको चहलपहल अत्यन्त न्यून छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख ३१, २०७८
National life
Shivam cement

काठमाडौं– कोरोना महामारीका कारण राजधानी लगायत देशका प्रायः भूभागमा निषेध आदेश छ। मानिसहरु अति जरुरी कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्।

राजधानीको सहरी क्षेत्रको जनजीवन ठप्प छ। सहर आसपासका केही क्षेत्रमा पनि मानिसहरुको चहलपहल अत्यन्त न्यून छ।

पाटन दरबार क्षेत्रमा रहेको योग नरेन्द्र मल्लको सालिकको छाया अगाडि महिला।
चोभारमा हिँडिरहेको जोडी।
पाटन दरबार क्षेत्रमा मास्क लगाएर बसेका वृद्ध।
ललितपुरको लाँकुरी भन्ज्याङ क्षेत्रको जंगल।
ललितपुरको मलपोखरी नजिकै बागमतीको झोलुंगे पुल।
टौदहमा मकैको ढोडको भारी बोकेर गन्तव्यतर्फ जाँदै महिला।
प्रकाशित: May 14, 2021| 15:42 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।