शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • साताका सात तस्बिर : अक्सिजन संघर्षदेखि प्रधानमन्त्रीकाे नियुक्तिसम्म

साताका सात तस्बिर : अक्सिजन संघर्षदेखि प्रधानमन्त्रीकाे नियुक्तिसम्म

साताका सात तस्बिर : अक्सिजन संघर्षदेखि प्रधानमन्त्रीकाे नियुक्तिसम्म
 |  शनिबार, जेठ १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ १, २०७८
National life
Shivam cement
शुक्रराज अस्पताल टेकुमा पीसीआर परीक्षणका लागि स्वाब दिँदै एक बालिका। 
शुक्रराज अस्पताल टेकुमा बेड पर्खिरहेका एक संक्रमित।
बालकुमारीस्थित झाेलुंगे पुलमा हिँडिरहेका युवायुवती।
पद तथा गाेपनीयताकाे शपथ लिँदै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः रासस
पाटनमा राताे मच्छिन्द्रनाथकाे रथाराेहण। 
अक्सिजन सिलिन्डर भर्नका लागि लैजाँदे गरेका काेराेना संक्रमितका आफन्त।
पाटनस्थित सगरमाथा अक्सिजन उद्याेगमा काम गरिरहेका श्रमिक।
प्रकाशित: May 15, 2021| 03:39 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।