मंगलबार, फागुन १९, २०८२

फोटो


रातो मच्छिन्द्रनाथ बुंगमतीमा [फाेटाे फिचर]

लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुंगमतीवासीले  संक्रममणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै करुणामयको स्वागत गरेका थिए। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

रातो मच्छिन्द्रनाथको रथ तानियो [फाेटाे फिचर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

साताका सात तस्बिर : अक्सिजन संघर्षदेखि प्रधानमन्त्रीकाे नियुक्तिसम्म

साताका सात तस्बिर : अक्सिजन संघर्षदेखि प्रधानमन्त्रीकाे नियुक्तिसम्म
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

निषेध आदेशको सोह्रौं दिनको राजधानी [सात तस्बिर]

राजधानीको सहरी क्षेत्रको जनजीवन ठप्प छ। सहर आसपासका केही क्षेत्रमा पनि मानिसहरुको चहलपहल अत्यन्त न्यून छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

अक्सिजन उद्याेगमा घटेन भीड [सात तस्बिर]

पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा बिहीबार पनि अक्सिजन भर्नेको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

निषेध आदेशको चौधौं दिनको काठमाडौं [सात तस्बिर]

गृह मन्त्रालयका अनुसार बुधबारसम्म देशका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

रातो मच्छिन्द्रनाथको रथारोहण [सात तस्बिर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। ललितपुरको पुल्चोकमा बुधबार अपराह्न कडा सुरक्षाबीच मच्छिन्द्रनाथको रथारोहण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बैजनी सौन्दर्यमा काठमाडौं [फाेटाे फिचर]

ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

आर्यघाटको दर्दनाक दृश्य (६ तस्बिरमा)

विद्युतीय शव दाह गृहमा मात्र अन्त्येष्टि गर्न सम्भव नभएपछि नजिकैको वागमती किनारामा शव जलाउन थालिएको छ। लहरै शव जलाइरहेको दृश्य निकै दर्दनाक देखिन्थ्यो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

काेराेना संक्रमित सांसदका लागि मतदानकाे यस्ताे छ तयारी [फाेटाे फिचर]

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा विपक्षमा भोट हाल्न पाउने गरी संक्रमित सांसदहरूलाई व्यवस्थापन गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोना महामारीमा काठमाडौंको दैनिकी (तस्बिरहरू)

कोरोना महामारीको दोस्रो लहर चलेसँगै उपत्यकामा निषेध आदेश जारी भएको छ। सहरमा अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

निषेध आदेशका कारण सुनसान जनकपुरधाम (पाँच तस्बिर)

जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध आदेश जारी गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम दिनभर सुनसान देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

निषेध आदेशको चौथो दिन, यस्तो देखियो राजधानी (११ तस्बिर)

कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

साताका सात तस्बिर : ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म

साताको तस्बिरः ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

निषेध आदेशको पहिलो दिन, वीरगन्जमा निकै कडाइ (फोटो फिचर)

पर्सामा निषेध आदेशको पहिलो दिन बिहीबार प्रशासनले निकै कडाइ गरेको छ। काठमाडौंबाट छुटेका बसमा आएका यात्रु बिचल्लीमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बाहिरबाट आएका यात्रुको कलंकीमा बिचल्ली (तस्बिरहरु)

काठमाडौं उपत्यकामा निषेध आदेश लागू भएपछि बाहिरबाट आएका यात्रु अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

निषेध आदेशमा पनि कलंकीमा उस्तै भीड (फोटो फिचर)

निषेध आदेश भए पनि काठमाडौंको कलंकीमा भने चहलपहल धेरै देखिएको छ। कलंकीमा गाडिका लाम मात्र छैनन् मोटरसाइकलमा सवार गर्ने यात्रुहरू पनि बाक्लै देख्न छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

निषेध आदेशको पहिलो बिहान, उपत्यकामा जे देखियो (फोटो फिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आजदेखि निषेध आदेश लागू गरिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बसपार्कमा उपत्यका छोड्नेको लर्को [१८ तस्बिर]

बसपार्कमा पुगेका केही युवाहरू थकित देखिन्छन्। उनीहरू केही बस कुरिरहेका छन् भने बुधबार साँझसम्म पनि केहीको टिकट टुंगो लाग्न अझ पनि बाँकी नै थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

निषेध आदेशको दुई दिनअघि जे देखियो (तस्बिरहरु)

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेध आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८