शुक्रबार, असार ५, २०८३

साताका सात तस्बिर

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेध आदेशका कारण राजधानीको जनजीवन प्रायः ठप्प छ।
 |  शनिबार, जेठ १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ १५, २०७८
National life
Shivam cement

काठमाडौं - कोरोना महामारी नियन्त्रणका लागि जारी निषेध आदेशका कारण राजधानीको जनजीवन प्रायः ठप्प छ। सहर सुनसान छ। स्वास्थ्य सेवा, सरसफाइ लगायत अत्यावश्यक क्षेत्रका जनशक्ति भने आफ्नो जिम्मेवारीमा खटिइरहेका छन्। 

निषेध आदेशका बेला काठमाडौंको रिङरोडमा साइकल यात्री।
इमाडोलमा प्लास्टिकको टनेल मिलाउँदै किसान।
कोरोनाविरुद्ध भेरोसेल लगाउने तयारीमा स्वास्थ्यकर्मी।
काठमाडौंको भोटेबहालमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिँदै।
काठमाडौंको बिजुलीबजारमा फोहोर व्यस्थापनमा जुटेका सफाइ मजदुर।
प्रतिनिधिसभा विघटनको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गर्न जाँदै विपक्षी दलका नेताहरू।
प्रकाशित: May 29, 2021| 04:45 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।