शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ओली सरकारविरुद्ध संसद् भवन अगाडि नेविसंघको प्रदर्शन [तस्बिरहरू] 

ओली सरकारविरुद्ध संसद् भवन अगाडि नेविसंघको प्रदर्शन [तस्बिरहरू] 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

National life

केपी ओली सरकारले चालेका पछिल्ला असंवैधानिक कदमविरुद्ध नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी करिब एक दर्जन कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो।

प्रधानमन्त्री ओलीका कदमविरुद्ध नेविसंघले नियमित रुपमा विरोध प्रदर्शन गर्दै आएको छ। 

Shivam cement

प्रकाशित: Jun 15, 2021| 12:12 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।