शुक्रबार, असार ५, २०८३

बाढीको वितण्डा देशभर नै [तस्बिरहरू]

सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ, जहाँ सात जनाको शव फेला परेको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– मंगलबार रातिदेखि देशका विभिन्न भागमा परेको वर्षापछि आएको बाढीपहिरोमा परी जनधनको क्षति भएका समाचारहरु आइरहेका छन्। सिन्धुपाल्चोक, दाङ, धनगढी, डोटीलगायत स्थानमा गरी एक करिब दर्जन शव फेला परेका छन्। कतिपय हराइरहेको खबर छ। मृतकको यकिन संख्या आइनसकेको प्रहरीले जनाएको छ। 

National life

सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ, जहाँ सात जनाको शव फेला परेको छ। 

हेरौं, देशका विभिन्न भागका पछिल्ला तस्बिर। स्रोत : रासस र सामाजिक सञ्जाल

सिन्धुपाल्चाेक
बागलुङ
बेनी, म्याग्दी
बुटवल
चितवन
पर्वत
स्याङ्जा
तनहुँ
डाेटी

 

प्रकाशित: Jun 16, 2021| 07:47 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।