शुक्रबार, असार ५, २०८३

बाढीको तेस्रो दिन यस्तो देखियो मेलम्ची [तस्बिरहरू]

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले बिहीबार बिहान खिचेका तस्बिर
 |  बिहीबार, असार ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ३, २०७८

मेलम्ची– तीन दिनदेखि बाढीको चपेटामा परेको मेलम्ची बजार बिहीबार बिहान केही शान्त देखिएको थियो। मानिसहरु बचेखुचेको सामान सम्हाल्दै थिए। कोही भग्नावशेष हेरेर टोलाइरहेका थिए। स्थिति सामान्य अवस्थामा आउँदै थियो। तैपनि मनमा केही त्रास भने बाँकी नै थियो।  

National life

खोलामा पानीको बहाव घटे पनि लेदो आउने क्रम जारी छ। बिजुलीका पोल ढलेकाले बत्ती छैन भने टेलिफोन सेवा पनि अवरुद्ध छ। मेलम्चीभन्दा माथि सञ्चार सम्पर्कबाट विच्छेद भएकाले क्षतिको विवरण आउन समय लाग्ने सुरक्षाकर्मीहरु बताइरहेका छन्।

हेरौं, नेपाल समयमा फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका तस्बिर

Shivam cement

 

प्रकाशित: Jun 17, 2021| 08:28 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।