शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यसरी पक्राउ परे नेपाल पक्षका विद्यार्थी नेता [४ तस्बिर]

यसरी पक्राउ परे नेपाल पक्षका विद्यार्थी नेता [४ तस्बिर]

पुत्ला जलाउने क्रममा अनेरास्ववियूका नेताहरूमाथि प्रहरीले दमन गरेको थियो। यसपछि उनीहरूलाई पक्राउ गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।अध्यक्ष पराजुली, महासचिव आरती लामासहित ११ जनालाई पक्राउ परेका हुन्। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अनेरास्ववियुले नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएको छ। शनिबार साँझ बानेश्वरमा नेपाल निकट अनेरास्ववियूले मन्त्री महतोको पुतला जलाएको हो। 

National life

पुत्ला जलाउने क्रममा अनेरास्ववियूका नेताहरूमाथि प्रहरीले दमन गरी नियन्त्रणमा लिएको थियो। यसपछि उनीहरूलाई पक्राउ गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।अध्यक्ष पराजुली, महासचिव आरती लामासहित ११ जनालाई पक्राउ परेका हुन्। 

महतोले मन्त्रीले शुक्रबार राति कार्यभार सम्हाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने बताएका थिए। उनको उक्त अभिव्यक्तिविरुद्ध नेपाल समूहको अनेरास्ववियुले पुतला जलाएको हो। मन्त्री महतोले शनिबार पनि नेपाल बहुल राष्ट्रिय राज्य भएको र त्यहीअनुसार हुनुपर्ने बताएका छन्। 

तस्बिर

Shivam cement

प्रकाशित: Jun 05, 2021| 15:21 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।