शनिबार, वैशाख १२, २०८३

हामीले खोप लगायौँ [७ तस्बिर]

लामो सयमको प्रतीक्षापछि खोपको व्यवस्था गरिएको भन्दै उनीहरू खुशी देखिन्थे। हातमा नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएका उनीहरू खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा नै बसे। सरकारले खोप लगाइसकेपछि आधा घण्टा केन्द्रमा नै बस्नुपर्ने व्यवस्था गरेको छ। 
 |  मंगलबार, जेठ २५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। मंगलबारदेखि उपत्यकाबाहिरका जिल्लामा ६२-६४ वर्षका व्यक्तिलाई खोप लगाइएको भएपनि उपत्यकामा भने ६०-६४ वर्षका व्यक्तिलाई खोप लगाइएको हो। 

National life

लामो सयमको प्रतीक्षापछि खोपको व्यवस्था गरिएको भन्दै उनीहरू खुशी देखिन्थे। हातमा नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएका उनीहरू खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा नै बसे। सरकारले खोप लगाइसकेपछि आधा घण्टा केन्द्रमा नै बस्नुपर्ने व्यवस्था गरेको छ। 

चीन सरकारले पछिल्लो पटक अनुदानमा ८ लाख डोज खोप पठाएपछि मंगलबारबाट खोप लगाउन सुरु गरिएको हो। उपत्यकाका विभिन्न स्थानलाई खोप केन्द्र तोकी खोप लगाउने क्रम जारी छ। ललितपुरको खोकना खोप केन्द्रमा पुगेर हामीले केही तस्बिर लिएका छौँ। 

तस्बिरहरू

kumari

प्रकाशित: Jun 08, 2021| 09:56 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।