सोमबार, वैशाख १४, २०८३

बालुवाटारबाट नागरिक अगुवा पक्राउ

प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन दिने निर्णग गर्ने भनेपछि बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गर्ने भनेपछि बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

National life

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप भएको भन्दै विरोध उत्रिएका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेतीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा नागरिक अगुवाहरूले 'स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन', 'चिकित्सा शिक्षा आयोगमाथिको राजनीतिक हस्तक्षेप बन्द गर' लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए।

kumari

प्रकाशित: Jun 11, 2021| 06:10 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।