काठमाडौं- कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड। तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ।
तोप चराको गुण बनाउने कलासम्बन्धी तस्बिर हेर्नुहोस्।



प्रकाशित: Jun 02, 2021| 14:57 बुधबार, जेठ १९, २०७८