शनिबार, वैशाख १२, २०८३

निषेध आदेशको छत्तीसौं दिनको उपत्यका [५ तस्बिर]

निषेध आदेशका कारण सहर सुनसान छ। पटकपटक थपिँदै आएको उपत्यकाका तीन जिल्लामा जेठ २१ गतेदेखि ३१ गतेसम्म फेरि निषेध आदेश जारी भएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, जेठ २०, २०७८

National life
kumari

काठमाडौं- कोरोना महामारीको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गते जारी गरिएको निषेध आदेशको बिहीबार ३६औं दिन हो।

निषेध आदेशका कारण सहर सुनसान छ। पटकपटक थपिँदै आएको उपत्यकाका तीन जिल्लामा जेठ २१ गतेदेखि ३१ गतेसम्म फेरि निषेध आदेश जारी भएको छ।

राजधानीका केही स्थानमा बिहीबार देखिएको सुनसान तस्बिरमा:

भक्तपुरको प्लटिङ क्षेत्र। 
ठमेलमा हिँड्दै एक महिला। 
पुल्चोकमा निर्माणको काम गर्दै मजदु।
त्रिभूवन विश्वविद्यालय क्षेत्र कीर्तिपुर। 
प्रकाशित: Jun 03, 2021| 14:30 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।