सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महामारीमा पनि निरन्तर सक्रियता (फाेटाे फिचर)

कोरोना महामारी संक्रमण र मृत्युदर घटेको छैन। निषेध आदेश पनि कहिलेसम्म जारी रहने कुनै टुंगो छैन। महामारीकै बीचमा श्रमिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने आफ्नो जिम्मेवारीमा खटिएकै छन्। 
 |  शनिबार, जेठ ८, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ ८, २०७८

काठमाडाैं - कोरोना महामारीका कारण राजधानीमा निषेध आदेश जारी भएको २४ दिन भएको छ।

triton college

प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाएको छ। कोरोना महामारी संक्रमण र मृत्युदर घटेको छैन।

निषेध आदेश पनि कहिलेसम्म जारी रहने कुनै टुंगो छैन। महामारीकै बीचमा श्रमिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने आफ्नो जिम्मेवारीमा खटिएकै छन्। 

काठमाडाैंकाे भाेटेबहालमा पीसीआर परीक्षणका लागि स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी।

Metro Mart
vianet

कीर्तिपुरमा काेभिड-१९ विरुद्धकाे खाेप भेराेसेलकाे दाेस्राे डाेज लगाउँदै एक व्यक्ति।

ललितपुरस्थित एक एग्राे फार्ममा काम गर्दै ​​​​श्रमिक।

काठमाडाैंकाे माइतीघर मण्डलमा हिँडिरहेका सैनिक।

राताे मच्छिन्द्रनाथलाई वुङ्मती मन्दिरमा फर्काइँदै।

पीपीई लगाउँदै एम्बुलेन्स चालक डबल तामाङ।

 

 

प्रकाशित: May 22, 2021| 07:13 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।