मंगलबार, फागुन १९, २०८२

फोटो

माथमा ओली बनाएर विपक्षीविरुद्ध प्रदर्शन [फोटोफिचर]

प्रदर्शनमा सहभागीहरूले शीरमा ओलीको आकृति बनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माथमा ओली बनाएर विपक्षीविरुद्ध प्रदर्शन [फोटोफिचर]

नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलमा पुगेर सभामा परिणत भएको थियो। ओलीविरुद्ध घेराबन्दी भएको भन्दै युवा संघले प्रदर्शन गरेको हो। विपक्षी गठबन्धनलाई अवैधानिक भएको उनीहरूको आरोप छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

बढ्दो भीडभाडदेखि बीपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धतासम्म [साताका ७ तस्बिर]

कोरोना संक्रमण न्यूनीकरण भएसँगै सरकारले निषेध आदेश खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै व्यापार व्यवसाय सहजीकरण गर्ने भनिएपनि अपेक्षाकृत ‍रूपमा मापदण्ड पालना भने नभएको देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री [तस्बिरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

बिहीबार अपराह्न भएको प्रदर्शनका सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो नबनाऊ, फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति आदि लेखिएका प्लेकार्ड बोकेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य विश्वविद्यालयमा नातावाद र कृपावादका आधारमा नियुक्तिहरु भएको भन्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सार्वजनिक सवारीमा जोरबिजोर खुलेपछि यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं उपत्यकामा १० दिनका लागि थप गरिएको निषेध आदेश आजदेखि लागू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

वर्षापछि खुलेको काठमाडौंका सुन्दर दृश्य सात तस्बिरमा

शुक्रबार बिहानभर पानी परेपछि दिउँसो काठमाडौंको आकाश केही खुलेको छ। हेरौं केही तस्बिरहरु
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

बानेश्वरमा विद्यार्थी संगठनले जलाए ओलीको पुतला [तस्बिरहरू]

उनीहरुले विघटित संसद पुनर्स्थापना, प्रधानमन्त्रीको राजीनामा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेका छन्। पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

बानेश्वरमा विद्यार्थी संगठनले जलाए प्रधानमन्त्रीको पुतला [तस्बिरहरु]

संयुक्त विद्यार्थी संगठनले बुधबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

दुई महिनापछि सार्वजनिक यातायात खुल्दा जे देखियो [तस्बिरहरु]

आदेशअनुसार २१ असारसम्म २५ सिटभन्दा माथिका गाडी बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। २१ गतेपछिका लागि अर्को निर्णय हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

असारे हिलोमा किसानको छुपुछुपु [फोटो फिचर]

मानो रोपेर मुरी फलाउने दिनको सुरुवातका रूपमा असार १५ लाई लिइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

दुई महिनापछि सार्वजनिक यातायात खुल्दा जे देखियो [तस्बिरहरु]

काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात आंशिक रुपमा सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि ठप्प रहेको सार्वजनिक यातायात आज (१५ असार) देखि खुलेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

साताका सात तस्बिर

निषेध आदेश केही खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको छ। गत साता उपत्यकामा देखिएका केही दृष्यहरु।
नेपाल समय संवाददाता | शनिबार, असार १२, २०७८

खोकनामा धान रोप्न व्यस्त किसान [९ तस्बिरमा]

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

मनसुनी वर्षाले अस्तव्यस्त पारेको जीवन

 कोरोना महामारीको त्रासमा रहेर किसान थप पीडित बनेका छन्। श्रमिकको समस्या पनि उस्तै छ। मनसुनी वर्षापछि जीवन झन् अस्तव्यस्त बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बाढीले खण्डहर बनेकाे मेलम्चीमा हटेन त्रासदी [फोटोफिचर]

सुरक्षाकर्मीबाट अर्को चेतावनी आयो- फेरि बाढी आउँदै छ, बजारबाट सुरक्षित क्षेत्रमा जानू। अनि भग्नावशेषमा परिणत भएका घर हेर्दै गरेका स्थानीय ज्यान जाेगाउन फेरि सुरक्षित स्थानतर्फ भागे।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८