बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

गत वर्षझै यस वर्ष पनि सामान्य रुपमा साउने सोमबार मनाइएको छ। साउनको पहिलो सोमबार उपत्यकामा देखिएका केही प्रतिनिधिमूलक दृष्य १२ तस्बिरमा।
 |  सोमबार, साउन ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, साउन ४, २०७८

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण यस वर्ष शिवालयहरु बन्द गरिएका छन्। जसका कारण भक्तजनहरुले पहिलेजस्तो शिवालयमा पुगेर पूजाआजा गर्न पाएनन्।

National life

गत वर्षझै यस वर्ष पनि सामान्य रुपमा साउने सोमबार मनाइएको छ। साउनको पहिलो सोमबार उपत्यकामा देखिएका केही प्रतिनिधिमूलक दृष्य १२ तस्बिरमा।

 

Shivam cement

 

प्रकाशित: Jul 19, 2021| 18:09 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।