बिहीबार, असार ४, २०८३

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, साउन ५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, साउन ५, २०७८

काठमाडौं-  राजधानीको टेकुस्थित सरुवा रोग अस्पतालमा मंगलबार सबेरैदेखि खोप लगाउनेको लाम लागेको छ। उनीहरूमध्ये अधिकांश  विदेश जाने तयारीमा छन्। कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। 

National life

देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Shivam cement

प्रकाशित: Jul 20, 2021| 12:47 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।