शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • एमाले युवा संघले गर्‍यो प्रधानन्यायाधीशको पुतला दहन [पाँच तस्बिर]

एमाले युवा संघले गर्‍यो प्रधानन्यायाधीशको पुतला दहन [पाँच तस्बिर]

एमाले निकट युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ।
 |  मंगलबार, असार २९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार २९, २०७८

काठमाडौं– एमाले निकट युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ। युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो ।

National life

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोही विरोधमा युवा संघले प्रदर्शन गरेको हो ।

kumari

प्रकाशित: Jul 13, 2021| 14:33 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।