मंगलबार, फागुन १९, २०८२

फोटो


शिवपुरी सौन्दर्य [१० तस्बिरमा]

भक्तपुरको चाँगुनारायण–सुन्दरीजल चल्तीको हाइकिङ रुट हो। यसको दुरी करिब १९ किलोमिटर छ। सुन्दरीजलबाट पुगिने चिसापानी यो रुटको रमाइलो गन्तव्य हो। सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोटको सीमा क्षेत्रको चिसापानी क्षेत्रमा पर्यटकको चहलपहल...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकसँग प्रहरीको घम्साघम्सी [तस्बिरहरू]

विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

पाँच तस्बिरमा काठमाडौंको जनजीवन

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका तस्बिर
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

बाढीपछि यस्तो छ मेलम्चीको हाल [२० तस्बिरमा]

मेलम्चीको पुरानो बजारमा खोलो बगिरहेको छ। बाढीले पोलहरू ढल्दा बिजुली तथा टेलिफोनको लाइन अवरुद्ध छ। मेलम्ची, इन्द्रावती, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकाबीच सडक सञ्जाल टुटेपछि त्यस भेगका मानिस पैदल यात्रा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

तुइन काटिएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन [तस्बिरहरू]

महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

साताका ७ तस्बिर : कोरोनाले दुई वर्ष रोकिएका परीक्षा सञ्चालनदेखि बागमतीमा 'डाइभ'सम्म

शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएपछि यो साता विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। 
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

साउन पहिलो साता बितेको छ। कोरोना महामारीको त्रास झन् बढ्दो छ। सरकारले कोरोना महामारीको तेस्रो लहर फैलन सचेत गराउँदै निषेध आदेश खुकुलो बनाइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

शनिबारदेखि लामो रुटका बस पनि चल्न थालेपछि जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। यद्यपि स्वास्थ्य मापदण्ड भने कमै मात्र पालना गरिएको देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

चिसो झरीमा जोशिलो प्रतिरोध सभा [तस्बिरहरु]

सेतो, रातो र कालो ध्वजालाई हावामा लहराउँदै थिएटर मलका कलाकारले नाट्य प्रस्तुति पनि देखाए। चिसो सडकमा अभिनय गरेका कलाकारको प्रस्तुति वर्तमान व्यवस्थामाथिको व्यंग्य थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

चिसो झरीमा जोशिलो प्रतिरोध सभा [तस्बिरहरु]

झरीको परवाह नगरी बिहीबार गायक, कवि–लेखक तथा रंगकर्मीहरूको समूह ‘प्रतिरोध जनअधिकार आन्दोलन’ले प्रतिरोध सभा आयोजना गरे। माइतीघर मण्डलमा भेला भएका उनीहरुले नयाँ बानेश्वरमा पुगेर विभिन्न रचनात्मक प्रस्तुतिमार्फत विरोध गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

यातायात व्यवसायीको विरोध प्रदर्शनले अस्तव्यस्त रिङरोड

भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर यातायात व्यवसायीहरूले काठमाडौंको चक्रमथमा सवारीसहितको र्‍याली निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

गत वर्षझै यस वर्ष पनि सामान्य रुपमा साउने सोमबार मनाइएको छ। साउनको पहिलो सोमबार उपत्यकामा देखिएका केही प्रतिनिधिमूलक दृष्य १२ तस्बिरमा।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

कोरोना भाइरसको महामारीका कारण यस वर्ष शिवालयहरु बन्द गरिएका छन्। जसका कारण भक्तजनहरुले पहिलेजस्तो शिवालयमा पुगेर पूजाआजा गर्न पाएनन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

साताका सात तस्बिर [देउवाको पदभार ग्रहणदेखि ओलीको बिदाइसम्म]

४० महिनापछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। यसै साता सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए।
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

बालुवाटारबाट ओलीको बहिर्गमन [तस्बिरहरु]

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामझामसहित बाहिरिएका छन्। ओली बुधबार मध्यान्ह बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

एमाले युवा संघले गर्‍यो प्रधानन्यायाधीशको पुतला दहन [पाँच तस्बिर]

एमाले निकट युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सर्वोच्चको फैसलाको स्वागत र विरोधमा प्रदर्शन [तस्बिरहरू]

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि त्यसको स्वागत र विरोधमा प्रदर्शन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८