शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • दिवङ्गत पिताको स्मरण गर्दै गोकर्णेश्वरमा पितृ तर्पण [तस्बिरहरू]

दिवङ्गत पिताको स्मरण गर्दै गोकर्णेश्वरमा पितृ तर्पण [तस्बिरहरू]

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ।
 |  मंगलबार, भदौ २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ। पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइने प्रचलन रहेको छ।

National life

पिता हुनेहरूले भने दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गर्छन्। आज काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ। 

आज पनि गोकर्णेश्वर पुगेर थुप्रैले दिवङ्गत पिताका नाममा तर्पण गरिरहेका छन्। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेलासमेत लाग्छ। त्यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। 


प्रकाशित: Sep 07, 2021| 09:53 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।