बिहीबार, असार ४, २०८३

स्वयम्भूमा बाँदरका गतिविधि [८ तस्बिर]

श्रद्धालुले साथमा लगेका पूजा सामग्रीलगायत सरसामान बाँदरले चोरेर सास्ती दिने गरेको छ। पर्यटकहरूका टोपी, चस्मा, ब्याग, पानीका बोतल पनि खोसेर हिँड्ने गरेका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८
National life
Shivam cement

काठमाडौं- काठमाडौंको स्वयम्भू घुम्न आउनेहरूलाई बाँदरले दुःख दिने गरेका छन्। 

श्रद्धालुले साथमा लगेका पूजा सामग्रीलगायत सरसामान बाँदरले चोरेर सास्ती दिने गरेको छ। पर्यटकहरूका टोपी, चस्मा, ब्याग, पानीका बोतल पनि खोसेर लैजाने गरेका छन्। बुधबार यस्तो देखियो  स्वयम्भूमा बाँदरका गतिविधि :

प्रकाशित: Sep 15, 2021| 15:16 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।