शुक्रबार, असोज ९, २०८३

अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं- एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दैछ। यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ। योसँगै नेपालले पहिला बलिङ गर्दैछ। 

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ। यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ। अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन। नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ। त्यस्तै समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन्।

प्रकाशित: Sep 25, 2026| 10:33 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्