बिहीबार, असार ४, २०८३

भक्तपुरमा दीपङ्कर पूजा [४ तस्बिर]

काठमाडौं उपत्यकाका नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाएका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्वमा दीपकंर पूजा गरिँदै आएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

भक्तपुर- काठमाडौं उपत्यकाका नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाएका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्वमा दीपकंर पूजा गरिँदै आएको छ। 

National life

आइतबार भक्तपुरको मध्यपुर थिमि मरुटोलस्थित हिरण्यवर्ण महाविहारमा दीपंकर पूजा सम्पन्न भएको छ। ५ वटा दीपंकर बुद्धलाई पूजा गरिने भएकाले यसलाई पञ्चदान पर्व भनिएको हो। 

शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ यो पर्व मनाइने गरिएको छ। 


दिपङ्कर पूजा

Shivam cement



पञ्चदान लिँदै

सबै तस्बिर : रासस

प्रकाशित: Sep 05, 2021| 16:37 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।