बिहीबार, असार ४, २०८३

निर्वाचन आयोगमा बुधबार जे देखियो [तस्बिरहरू]

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, भदौ ९, २०७८

काठमाडौं– प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्। 

National life

आवेदन दिएकाहरुको हस्ताक्षर सनाखतका लागि आयोगले आज बोलाएको थियो। नेकपा (एमाले) र जनता समाजवादी फुटेर नयाँ दल बनेका हुन्। 




Shivam cement






प्रकाशित: Aug 25, 2021| 13:40 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।