शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • पाटनको कृष्णमन्दिर जहाँ जन्माष्टमीमा प्रवेश निषेध छ [पाँच तस्बिर]

पाटनको कृष्णमन्दिर जहाँ जन्माष्टमीमा प्रवेश निषेध छ [पाँच तस्बिर]

कृष्णाष्टमीमा ललितपुरस्थित कृष्ण मन्दिरभित्र जान नपाइने भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, भदौ १३, २०७८

काठमाडौं–  कृष्णाष्टमीमा ललितपुरस्थित कृष्ण मन्दिरभित्र जान नपाइने भएको छ। कोभिड संक्रमण हुने जोखिम रहेको भन्दै कृष्णाष्टमीमा मन्दिरभित्र प्रवेश गर्न नदिइने मन्दिर व्यवस्थापनले जानकारी दिएको हो। यस वर्ष कृष्णजन्माष्टमी सोमबार परेको छ। सरकारले सो अवसरमा सार्वजनिक बिदा दिएको छ।

National life

भक्तजनलाई मन्दिर प्रवेश गराई कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए। विगतमा कृष्णजन्माष्टमीको अघिल्लो दिन पाटनको मंगलबार क्षेत्रमा विशेष चहलपहल हुने गरे पनि यस वर्ष भने खासै चहलपहल थिएन।




kumari




प्रकाशित: Aug 29, 2021| 21:40 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।