मंगलबार, फागुन १९, २०८२

फोटो


सैनिक मञ्चमा यसरी मनाइयो सातौं सविधान दिवस [सात तस्बिरमा]

सातौं संविधान दिवस आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

इन्द्रजात्राको लिंगो ठड्याइयो [आठ तस्बिरमा]

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान ६ः५१ बजेको साइतमा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

स्वयम्भूमा बाँदरका गतिविधि [८ तस्बिर]

श्रद्धालुले साथमा लगेका पूजा सामग्रीलगायत सरसामान बाँदरले चोरेर सास्ती दिने गरेको छ। पर्यटकहरूका टोपी, चस्मा, ब्याग, पानीका बोतल पनि खोसेर हिँड्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप [७ तस्बिर]

शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

तीजमा बाहिरैबाट पशुपतिनाथको दर्शन [तस्बिरहरू]

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपालीलगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरे।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

दिवङ्गत पिताको स्मरण गर्दै गोकर्णेश्वरमा पितृ तर्पण [तस्बिरहरू]

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बनेपा डुबानमा [तस्बिरहरू]

अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

भक्तपुरमा दीपङ्कर पूजा [४ तस्बिर]

काठमाडौं उपत्यकाका नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाएका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्वमा दीपकंर पूजा गरिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

साताका पाँच तस्बिर : धुलिखेलको जिपलाइनदेखि स्वयम्भूसम्म

नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

झुटो आरोपमा २८ महिना जेल बसेर रिहा भएपछि [तस्बिरहरू]

झुटो आरोपमा २८ महिना कारागार बसेपछि दुई निर्दोष सैनिक रिहा भएका छन्। सैनिक विशेष अदालतबाट सफाइ पाएर रिहा भएपछि उनीहरू चितवन जिल्ला कारागारबाट रिहा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पाटनमा भीमसेन महाराजको जात्रा [तस्बिरहरू]

कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाटनमा भीमसेन महाराजको जात्रा भएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

श्रीकृष्णजन्माष्टमी : कोरोना जोखिमको बेवास्ता गर्दै कृष्ण मन्दिरमा घुइँचो [तस्बिरहरू]

विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पाटनको कृष्णमन्दिर जहाँ जन्माष्टमीमा प्रवेश निषेध छ [पाँच तस्बिर]

कृष्णाष्टमीमा ललितपुरस्थित कृष्ण मन्दिरभित्र जान नपाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

बोडेमा नीलबाराही नाचको उल्लास [तस्बिरहरू]

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरातिबाट यो नाच सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रुपमा लिने गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

निर्वाचन आयोगमा बुधबार जे देखियो [तस्बिरहरू]

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

महामारीबीच यसरी मनाइँदैछ गाईजात्रा [तस्बिरहरू]

आज सोमबार भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व। विशेष गरी नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

आफ्नै पहलमा यसरी उठ्दैछ मेलम्ची [१५ तस्बिरमा]

मेलम्ची र इन्द्रावती नदीको संगममा रहेको मेलम्ची बजारमा यति बेला स्थानीय बासिन्दाको पहलमा धमाधम तटबन्ध निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

काबुलबाट नेपालीहरू आइपुग्दा त्रिभुवन विमानस्थलमा जे देखियो [तस्बिरहरू]

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

मन्दिर बन्द भए पनि पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो [फोटो फिचर]

साउने सोमबारको अन्तिम दिन पशुपतिनाथ मन्दीर क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना जोखिमलाई मध्यनजर गर्दै मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड भने बाक्लै रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८