काठमाडौं– बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा काठमाडौंस्थित बंगलादेश दूतावास अगाडि बुधबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ। इस्कोनको आयोजनामा भएको प्रदर्शनका सहभागीले हिंसात्मक गतिविधिको विरोध गरेका छन्।
प्रकाशित: Oct 20, 2021| 17:44 बुधबार, कात्तिक ३, २०७८