सोमबार, फागुन १८, २०८२

फोटो


काठमाडौंमा बन्दको असर सामान्य [तस्बिरहरू]

काठमाडौंमा बन्दको असर सामान्य
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

केशर महलमा एनओसी लिनेको भिड (तस्बिरहरु)

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि लाग्‍न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन (फोटो फिचर)

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि घटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको मसाल जुलुस [फोटो फिचर]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

गौरीघाटमा आदिदेवको अर्घ्य-उपासना [फोटो फिचर]

छठपर्वको विशेष दिन बुधबार बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधनाका साथ अर्घ्य दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

वीरगन्जमा छठको तयारी पूरा [१० तस्बिर]

वीरगन्जमा छठ पर्वको तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

तस्बिरमा जलवायु परिवर्तनविरुद्ध युवा

जलवायु परिवर्तनले बढेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन युवाहरू वसन्तपुर क्षेत्रमा विरोधमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

गौरीघाटमा छठको उल्लास [फोटो फिचर]

दीपावली पर्व समापनसँगै छठ पर्वको रौनक सुरू हुन्छ। छठ पर्व चार दिनसम्म विभिन्न विधि गर्दै मनाइन्छ। यस वर्ष कात्तिक २१ गते आइतबारबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

यसरी सजिइन् बागमती [फोटो फिचर]

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

छठ पर्वका लागि सजाइयो घडिअर्वा पोखरी [६ तस्बिरमा]

घडीअर्वा पोखरी सजावटका लागि १६ लाख रुपैयाँ लागतमा पण्डाल तथा झिलिमिली बत्ती जडान कार्य भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सात तस्बिरमा नेपाल संवत् ११४२ को हर्षोल्लास [फोटो फिचर]

शुक्रबार नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

बुटवल बजारमा सामान किन्नेको चहलपहल [फोटो फिचर]

तिहारका लागि बुटवल बजारमा चहलपहल बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

मनै लोभ्याउने छोरोल्पा हिमताल [तस्बिरमा]

दोलखामा रहेको छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठूलो हिमताल मानिन्छ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्रअन्तर्गत पर्दछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

कागे मेला र धापपोखरीले ल्याएको खुसी [फोटोफिचर]

हरेक वर्ष इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला गत कोरोना महामारीका कारण हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

तिहारका लागि सयपत्री [फोटो फिचर]

काठमाडौंको इचागुमा तिहारका लागि सयपत्री ढकमक्क फुलेका छन्। उनीहरूले तिहारका लागि फूल लगाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

कुकुर कला [तस्बिरहरू]

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

साताका आठ तस्बिर : न्यायपालिका सुधारका लागि प्रदर्शनदेखि धान भित्र्याउन व्यस्त खोकनाबासीसम्म

यो साता नेपाली राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। बारको आन्दोलनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामासम्मले नेपाली राजनीतिलाई तरंगीत गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

जाउलाखेलमा पुष्प मेला [तस्बिरमा]

१४ औं पुष्प प्रदर्शनी २०७८ शुक्रबार ललितपुरको जाउलाखेलमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

स्पेनी सभामुखको टोली पाटनमा [तस्बिरहरु]

नेपाल भ्रमणमा रहेको स्पेनी सभामुखको टोली ललितपुरको पाटन दरबार स्क्वायर पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

न्यायपालिका सुधारका लागि स्वफूर्त प्रदर्शन [तस्बिरहरू]

न्यायपालिकामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८