शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, मंसिर १०, २०७८

चितवन- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहान‌ैदेखि सुरु भएको छ। नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।

National life

महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्यकर्ता आउने क्रम सुरु भएको छ। मध्यान्न १२ बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए।


Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 26, 2021| 09:41 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।