सोमबार, फागुन १८, २०८२

फोटो


भूकम्पबाट बच्न मन्त्रीद्वयको रिहर्सल [तस्बिरहरू]

आज माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्दै मन्त्री आले (फोटो फिचर)

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

खोप केन्द्रमा चाप उस्तै [तस्बिरहरू]

कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा चाप बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

काठमाडौंमा तरुलको व्यापार बढ्यो, मूल्य बढेन [९ तस्बिरमा]

काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

पृथ्वीनारायणप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मको सम्मान [१० तस्बिरमा]

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रपतिदेखि पूर्वराजासम्मले सम्मान प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

बालबालिकालाई स्कुलमै कोभिड खोप [तस्बिरहरू]

सूर्यविनायक–४ ठिमीस्थित शंखधर मेमोरियल स्कुलमा सोमबार नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

भक्तपुरमा विद्यार्थी र बालबालिकालाई कोरोना खोप [सात तस्बिरमा]

जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सात तस्बिरमा भक्तपुर

नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले शनिबार खिचेका केही तस्बिर
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

४४ वर्षपछि यसरी हस्तान्तरण भयो पद्मपाणि लोकेश्वरको मूर्ति [१० तस्बिरमा]

नक्सालस्थित शंकरदेव कीर्ति महाविहारबाट झन्डै ४४ वर्षअघि हराएको पद्मपाणि लोकेश्वरको मूर्ति स्थानीयलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

ओली निवासमा देउवा [फोटो फिचर]

एमालेले संसद् निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

आच्छु! कस्तो चिसो [फोटो फिचर]

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

हुस्सुले ढाक्यो काठमाडौं (दश तस्बिरमा)

शुक्रबार बिहानैदेखि राजधानी काठमाडौंमा हुस्सु र कुहिरो लागेको छ। बुधबार परेको वर्षापछि अत्यधिक चिसो बढेसँगै शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा हुस्सु लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

टुँडिखेलमा तमु ल्होसारको उल्लास [दस तस्बिरमा]

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

इँटाभट्टामा व्यस्त मजदुर [सात तस्बिरमा]

चाल्नाखेल बुङमतिमा रहेको ईटाभट्टामा काम गर्दै मजदुर।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तस्बिरमा हिउँ ओढेको जुम्ला

जुम्लामा भारी हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले देशभर वर्षा भएसँगै जुम्लामा बाक्लो हिमपात भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

सेताम्मे चन्द्रागिरि

चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात [फोटो फिचर]

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडि बझाङल, दार्चुला, डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

कांग्रेस पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण [तस्बिरहरू]

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

एमसीसीविरुद्ध आठ दलको संयुक्त प्रदर्शन [तस्बिरहरू]

नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा, नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले मंगलबार काठमाडौंमा एमसीसी विरुद्ध प्रदर्शन र विरोध सभा...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बल्खुमा दीक्षान्त समारोहको रौनक [तस्बिरहरू]

त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७औं दीक्षान्त समारोह मनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८